भ्रष्टाचार गर्नेलाई कडा कार्वाही हुन्छ ः मन्त्री थापा

प्रताप बानियाँ /विकल्प न्यूज म्याग्दी, जेठ २५ । महिला, बालबालिका तथा ज्येष्ठनागरिक मन्त्री थममाया थापाले भ्रष्टाचार गर्नेलाई सरकारले कडा कार्वाही गर्ने बताएकी छिन् । शुक्रबार नेपाल कम्युनिष्ट पार्टी (नेकपा) म्याग्दीले बेनीमा आयोजना गरेको अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले भ्रष्टाचार गर्ने जो कोहीलाई पनि कानुन अनुसार कार्वाही गर्ने बताएकी हुन् । मन्त्री थापाले सरकारले यसअघि नै … Continue reading भ्रष्टाचार गर्नेलाई कडा कार्वाही हुन्छ ः मन्त्री थापा